Khadya Bibhag

अन्तर्वार्ता

देउवा, प्रचण्ड र ओलीको अनुहार लिएर भोट माग्ने अवस्था छैन

–सुरेन्द्र चौधरी, वैकल्पिक राजनीतिक अभियन्ता मधेशी र थारुको अधिकार तथा पहिचानका लागि विभिन्न अभियान चलाउनु भएका सुरेन्द्र चौधरी रेशम चौधरीलाई जेलबाट निकाल्न देशव्यापी अभियान मात्र चलाउनु भएन उहाँले मधेशी र…

मधेश

जेनजी आन्दोलनपछि मधेशमा उथलपुथल

भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनपछि मधेशको राजनीतिमा निकै उथलपुथल भयो । जेजनी आन्दोलनले केन्द्रीय राजनीति तथा सत्तामा प्रभाव पारेपनि मधेश प्रदेशबाहेक अन्य प्रदेशमा खासै असर पारेको देखिदैन…

समाज

कृषी

अर्थ बजार

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि 

काठमाडौँ, फागुन १८ गते । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेप्से परिसूचक ७५ दशमलव २४ अङ्कले बढेर दुई हजार…

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ, माघ ६ अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै आज स्थानीय बजारमा पनि सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला रू आठ सय र चाँदी प्रतितोला रू ३० घटेको हो । गत…

सरकारको सदासयतालाई कमजोरी नठान्न निर्माण व्यवसायीहरुलाई अर्थमन्त्रीको चेेतावनी

काठमाडौं, माघ १ गते । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारको सदासयतालाई कमजोरी नठान्न निर्माण व्यवसायीहरुलाई चेेताबनी दिनुभएको छ । नेपाल निर्माण उद्योग परिषद्को प्रतिनिधिसँगको भेटमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले…

बङ्गलादेशसँग बिजुली निर्यात सम्बन्धी सम्झौतामा हस्ताक्षर

काठमाडौँ, असोज १८  नेपालले भारतपछि बङ्गलादेशमा ४० मेगावाट विद्युत् बिक्रीका लागि बहुप्रतिक्षित त्रिपक्षीय सम्झौता गरेको छ । असोज १७ यहाँ आयोजित विशेष समारोहमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ,…

संस्कृति

मनोरञ्जन

अन्तर्राष्ट्रिय कला प्रदर्शनी सम्पन्न

तीन दिनसम्म चलेको दक्षिण एसिया तथा अन्य मुलुकका समकालीन र परम्परागत कलाकृतिहरू समेटिएको नेपाल अन्तर्राष्ट्रिय कला प्रदर्शनी–२०२५ पुस ११ गते सम्पन्न भयो । काठमाडौंको नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा) मा पुस…

फिल्मी टेलरप्रति बेनिशाको आपत्ति

कतिपय फिल्ममा दर्शक तान्नका लागि टेलरमा चाहिदो नचाहिदो कुरा राखेर प्रचार गरिएको हुन्छ । फिल्म सार्वजनिक हुनुभन्दा पहिले टेलर सार्वजनिक गर्ने चलन अहिले खुब चलेको छ । फिल्ममै नभएका कुरा…

पवन सिंहलाई लरेन्सको धम्की

लरेन्स बिश्नोईले धम्की दिएको भन्दै भोजपुरी सुपरस्टार पवन सिंहले मुम्बई प्रहरीमा दुई वटा उजुरी दर्ता गराउनु भएको छ । फोन गर्ने अभियुक्तले पैसा माग गरेको बीग बोस कार्यक्रम छाड्न सर्त…

प्रतिभा पुरस्कारबाट साहित्यकार चौधरी सम्मानित

नेपाली भाषा, साहित्य र सिर्जनशीलतालाई प्रवासबाटै समृद्ध बनाउन सक्रिय नेपाली प्रतिभा प्रतिष्ठान, बेलायत द्वारा आयोजित ‘प्रतिभा सम्मान तथा पुरस्कार समर्पण समारोह–२०२५’ मंसिर २२ गते काठमाडौँमा सम्पन्न भएको छ । कार्यक्रममा…